आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणिसहित तीन जनाविरुद्ध अख्तियारद्वारा बिशेषमा मुद्दा दायर

असार ३०, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर निर्धारणका क्रममा अर्बौ रकम अपचलन गरेको अभियोगमा निलम्बित आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।शुक्रबार ११ बजेपछि बिशेष अदालतमा मुद्धा दायर गरिएको अख्तियारका सहसचिव एवं प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए । अख्तियारको बिहीबार बसेको बैठकले शर्मासहित कर फस्र्योट आयोगका अध्यक्ष लुमध्वज … Continue reading आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणिसहित तीन जनाविरुद्ध अख्तियारद्वारा बिशेषमा मुद्दा दायर