आन्तरिक राजस्व विभागका महानिर्देश शर्माविरुद्ध आज मुद्दा दर्ता

असार ३०, आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्माविरुद्ध आज मुद्दा दर्ता हुने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मासहित तीन जनालाई करिब ११ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको आरोपसहित हिजो नै मुद्दा दर्ता गर्ने तयारी गरे पनि फाइल अध्ययन बाँकी रहेको भन्दै आजलाई सरेको हो । व्यापारिक फर्मसँगको मिलेमतोमा कर फछ्र्योटमा … Continue reading आन्तरिक राजस्व विभागका महानिर्देश शर्माविरुद्ध आज मुद्दा दर्ता