play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

सुन भाउ प्रतितोला २ सय रुपैयाँले सस्तियो, चाँदी स्थिर

0

कार्तिक २ चितवन । सुनको भाउ सामान्य घटेको छ । गत शुक्रबारको तुलनामा आइतबार तोलामा २ सय रुपैयाँले सुन सस्तिएको हो ।

नेपाल सुनचाँदी व्यवासायी महासंघले आइतबारका लागि छापावाल सुन तोलाको ९४ हजार ७ सय तोकेको छ । गत शुक्रबार तोलाको ९४ हजार ९ सय थियो ।

यस्तै तेजाबी सुनको भाउ पनि तोलामा दुई सय रुपैयाँले नै घटेर ९४ हजार २ सय कायम भएको छ । चाँदी भने आइतबार पनि तोलाको १२ सयमै स्थिर रहेको महासंघले जनाएको छ ।

Share.

Leave A Reply