play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

स्वास्थ्यमा समस्या देखिएपछि कोरोना संक्रमित राप्रपा अध्यक्ष थापा अस्पताल भर्ना

0

कार्तिक ०१, राप्रपा अध्यक्ष कमल थापा ओम अस्पताल भर्ना भएका छन् ।थापालाई बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । होम आइसोलेसनमा बसेका थापालाई ज्वरो आउनुका साथै श्वासप्रश्वासमा केही असहज भएपछि अस्पताल भर्ना गरिएको हो ।उनको आईसीयूमा उपचार भइरहेको अस्पतालले जनाएको छ । हाल ज्वरो नियन्त्रणमा आउनुका साथै श्वासप्रश्वासमा देखिएको समस्या छैन ।

Share.

Leave A Reply