play_circle_outline On Air

हालखबर

play_circle_outline On Air

हालखबर

४ महिने शिशुसहित चितवनमा ११७ जनालाई कोरोना पुष्टि

0

असोज ३०, चितवनमा ४ महिने शिशुसहित ११७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा चितवनका ४ महिने शिशुसहित ११७ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो ।संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाका ४७ जना, रत्ननगर नगरपालिकाका ५ जना, कालिका नगरपालिकाका ३ जना, खैरहनी नगरपालिकाका ५ जना, माडी नगरपालिकाका २, राप्ती नगरपालिकाका १ जना रहेका छन् । उनीहरुको उमेर ४ महिनादेखी ८२ वर्ष समुहका रहेका छन् ।त्यस्तै गोर्खाका २ जना, मकवानपुरका ४ जना, लमजुङका १ जना, नवलपुरका ३८ जना, पर्साका २ जना, रौतहटका २ जना, बैटडी, मोरङ र बाराका १।१ जना रहेका छन् ।

Share.

Leave A Reply