भरतपुर अस्पतालमा नयाँ मेसिन

असार २७ भरतपुर अस्पतालको सेवा विस्तारका लागि नयाँ मेसिन ल्याईएको छ । चितवनको एक मात्र सरकारी अस्पताल भरतपुर अस्पतालमा करौडो मुल्यको नयाँ मेसिन ल्याईएको छ । नयाँ सेवा संगै पुराना सेवा सुधारका लागि मेसिन ल्याउने क्रम सुरु भएको छ । नयाँ आर्थिक वर्ष संगै अस्पतालको सेवालाई थप विस्तार गर्न लागिएको हो । करिब २३ करोड … Continue reading भरतपुर अस्पतालमा नयाँ मेसिन