play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढ्यो

0

असोज ३०, काठमाण्डाै । सुनको भाउ आज तोलामा ४ सय रुपैयाँ बढेको छ ।

सुनको भाउ आज तोलाको ९४ हजार ९ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो स्थिर रहेको सुनको भाउ आज भने थोरै बढेको हो । चाँदीको भाउ भने आज घटबढ भएको छैन । चाँदी आज पनि तोलाको १२ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Share.

Leave A Reply