नवलपरासीको सुनवल नगरपालिकाका सुत्केरीलाई पोषणदेखि निःशुल्क स्वास्थ्य बीमा

असार २७ । नवलपरासीको सुनवल नगरपालिकाका सुत्केरी महिलालाई पोषण भत्तादेखि निःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराइने भएको छ । नगरपालिकाको सम्पन्न पहिलो बैठकले ‘सुत्केरी स्याहार पोषण’ बापत रु दुई हजार सहित निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको हो । नगर प्रमुख भीमबहादुर थापाको अध्यक्षतामा सम्पन्न बैठकले रकम पाउनका लागि ३५ दिनभित्र अनिवार्य जन्मदर्ता गराउनुपर्ने प्रावधान राखिएको … Continue reading नवलपरासीको सुनवल नगरपालिकाका सुत्केरीलाई पोषणदेखि निःशुल्क स्वास्थ्य बीमा