play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

उपाध्यक्ष गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगराउन सर्वोच्चको अन्तरिम आदेश

0

असोज ०७,सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी नेकपा का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगर्न नगराउन अन्तरिम आदेश जारी गरेको छ ।न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले नेता गौतमलाई राष्ट्रियसभा सदस्यका रुपमा काम नगर्न नगराउन आज सो आदेश जारी गरेको हो । रासस

Share.

Leave A Reply