play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

चितवन मेडिकल कलेजमा आज थप एक कोरोना संक्रमितको मृत्यु

0

असोज ०४, चितवनमा आज थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा
कालिका नगरपालिका–५ का ५५ वर्षीय पुरुषको आज बिहान निधन भएको बताइएको छ ।कलेजले आज एक विज्ञप्ति जारी गर्दै भदौं २६ गते निमोनिया र श्वासप्रश्वासमा समस्या भई भर्ना भएका मृतकलाई हिजो कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ । सघन उपचार कक्षमा राखेर उपचार गर्दागर्दै चिकित्सक र नर्सहरुले बचाउन नसकेको अस्पतालले जनाएको छ । मृतकमा उच्च रक्तचापको समस्या रहेको पनि कलेजले जनाएको छ ।

Share.

Leave A Reply