play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

कोरोना भाइरसले पहिलो नेपाली सैनिकको मृत्यु

0

असाेज ४ , अमरगढी ।  कोरोना भइरसको संक्रमणका कारण एक सैनिकको मृत्यु भएको छ।

कोरोनाका कारण मृत्यु हुने ती पहिलो सैनिक रहेको सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलले बताए।

भदौ ३१ गते मृत्यु भएका ती सैनिकलाई असोज १ गते कोरोना संक्रमण पुष्टि भएको हो।

मृत्यु सैनिक ब्लड क्यान्सरबाट पीडित रहेको सेनाले जनाएको छ। रामेछाप घर भएका ती सैनिक जवानको अन्य विवरण गोप्य राखिने सेनाले जनाएको छ।

Share.

Leave A Reply