दोस्रो चरणको स्थानिय निर्वाचनः ३ सय २० तहको नतिजा सार्वजनिक

असार २२, दोस्रो चरणमा निर्वाचन भएका ३ सय ३४ स्थानीय तहमध्ये ३ सय २० स्थानिय तहको नतिजा सार्वजनिक भएको छ । घोषित ३ सय २० स्थानीय तहमध्ये एमालेले १ सय ४३ स्थानीय तहको प्रमुखमा जित हात पारेको छ । प्रदेश नम्बर एकको ६३, ५ को ४३ र ७ को ३७ स्थानीय तहको प्रमुखमा एमाले विजयी … Continue reading दोस्रो चरणको स्थानिय निर्वाचनः ३ सय २० तहको नतिजा सार्वजनिक