नेकपाले बोलायो सचिवालय बैठक

0

भदौ ३१ , काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सचिवालय बैठक बोलाएको छ ।

नेकपाले शुक्रबार बिहान ११ बजेका लागि सचिवालय बैठक बोलाएका महासचिव विष्णु पौडेल जानकारी दिए ।

उनका अनुसार बैठक प्रधामन्त्रीको सरकारी निवास बालुवाटारमा बस्‍ने भएको हो ।

Share.

Leave A Reply