अन्तरमहादेशीय क्षेप्यास्त्र भएको पुष्टि
असार २१ ।अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले उत्तर कोरियाले ‘सी अफ जापान’मा, अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेका छन् ।एउटा लिखित वक्तव्यमा उनले अमेरिकाविरुद्ध प्योङयाङले उत्पन्न गराएको खतरालाई त्यसले प्रतिनिधित्व गरेको समेत उल्लेख गरेका छन् । वाशिङटनले पछिल्लो घटनाक्रमबारे छलफल गर्न संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठक बोलाउन माग गरेको बीबीसीले उल्लेख गरेको छ ।यसअघि मंगलबार … Continue reading अन्तरमहादेशीय क्षेप्यास्त्र भएको पुष्टि
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed