play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

पहिरोले अवरुद्ध नारायणगढ मुग्लिन सडक खुल्यो

0

असार २०,
पहिरोले अवरुद्ध नारायणगढ मुग्लिन सडक खण्ड अहिले दुवै तर्फि रुपमा खुलेको छ । चितवन प्रहरीले सीनर्जीलाई दिएको जानकारी अनुसार आज दिउँसो पहिरो खसेपछि अवरुद्ध सडक साँझ करिब ६ बजेबाट पुर्ण रुपमा खुलेको हो । अवरुद्ध सडक खुलेपछि रोकिएका सवारी साधनहरु आ–आफ्नो गन्तब्य तर्फ लागेका छन् ।

Share.

Leave A Reply