play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

बर्दघाटमा एमाले विजयी

0

२० असार । बर्दघाट नगरपालिकामा नेकपा (एमाले) विजयी भएको छ ।प्रमुख पदमा एमालेका धीरज शर्मा बस्याल १२ हजार ८१४ मत प्राप्त गरी विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विश्वप्रेम पाठकले ११ हजार ७७४ मत प्राप्त गर्नुभएको छ ।यसैगरी उपप्रमुखमा पनि १२ हजार ८९७ मत प्राप्त गरी एमालेकी मायादेवी पौडेल विजयी बन्नुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी रमिताकुमारी चौधरीले ११ हजार ५७४ मत प्राप्त गर्नुभएको छ ।

Share.

Leave A Reply