play_circle_outline On Air

नेपालखबर

play_circle_outline On Air

नेपालखबर

११ दिनपछि चितवनमा थप एक जनामा कोरोना पुष्टि

0

साउन २१, चितवन । चितवनमा ११ दिनपछि थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज (बुधवार) गरिएका १ सय ५२ नमुना मध्य एक नमुनाको कोरोना पोजेटिभ भेटिएको हो ।
भरतपुर महानगरपालिका २ का ७९ बर्षिय पुरुषमा कोरोना पुष्टि भएको भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालाले जानकारी दिएको छ ।

Share.

Leave A Reply