play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने काम जारी, आज पनि खुल्न गाह्रो

0

असार १७, नारायणगढ मुग्लिन सडकखण्डको कालिखोला नजिकै हिजो दिउँसो पहिरो खसेपछि अवरुद्ध भएको सडक आजपनि नखुल्ने भएको छ। हिजो दिउँसो खसेको पहिरो यसअघिका भन्दा फराकिलो भएकाले सडकको धेरै भाग ढाकेको छ । यसले गर्दा पहिरो पन्छाउन समय लाग्ने प्रहरीले जनाएको छ ।
यसैबीच उक्त सडक खण्डमा पैदल हिँडिरहेका सर्लाही मदनपुर– ६ का २१ वर्षीय भिखारी चौधरी चिप्लिएर त्रिशूली नदीमा खस्दा बेपत्ता भएका छन् ।उनको खोजि कार्य जारि रहेको छ

Share.

Leave A Reply