play_circle_outline On Air

भजन माला

play_circle_outline On Air

भजन माला

आज ३११ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १९ हजार ६३ पुग्यो

0

साउन १३, काठमाडौं । नेपालमा मंगलबार थप ३११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

Share.

Leave A Reply