play_circle_outline On Air

तपाईको रोजाइ

play_circle_outline On Air

तपाईको रोजाइ

नारायणगढ–मुग्लिन सडक खण्डको १७ किलोमा सडक भासियो

0

असार २९, चितवन। नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९ स्थित १७ किलो भन्ने स्थानमा सडक भासिएको छ ।

आज (सोमबार) विहान ९:१० बजेको समयमा सडक भासिएको हो । अविलरल वर्षाको कारण १.५ फिट पिच सडक भासिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।

सडक भासिएपछि अहिले एकतर्फी बाटो संचालनमा रहेको उनले जानकारी दिए ।

Share.

Leave A Reply