play_circle_outline On Air

गित बाहार

play_circle_outline On Air

गित बाहार

खेलकुद सामग्री हस्तान्तरण सम्पन्न

0

आसार २७ , भरतपुर । नेपाल बसोबास बस्ती संरक्षण समाज जिल्ला युवा सञ्जाल तथा महिला समाजको आयोजनामा खेलकुद सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

भरतपुर महानगरपालीकाको रु ५०,००० अनुदानबाट खरिद गरिएका खेलकुद सामाग्री भरतपुर माहानगरपालीका वडा नं ११ का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बाबुराम अधिकारिले युवा संजाल चितवनका अध्यक्ष अश्विन परियारलाई हस्तान्तरण गनुभएको हो ।

समाग्री हस्तान्तरण गर्दै अधिकारिले आगामी दिनहरुमा पनि खेलकुद क्षेत्रको गतिविध सञ्चालन गर्न र विकासको लागी आफ्नो साथ र सहयोग रहने बताउनुभएको छ । .

Share.

Leave A Reply