play_circle_outline On Air

आजको दिन

play_circle_outline On Air

आजको दिन

इरानको परामाणु केन्द्रमा आगलागी

0

असार २२ , काठमाडौं – इरानको परमाणु केन्द्रमा आगलागी हुँदा ठूलो क्षति भएको छ ।

नातान्जमा रहेको परमाणु केन्द्रमा भएको आगलागीको कारण थाहा हुन नसकेको इरानको परमाणु उर्जा निकायका प्रवक्ता बेह्रुज कमलवंडीले जनाएका छन् ।

आगलागीका कारण क्षति भएका मेसिनलाई थप आधुनिक मेसिनले बिस्थापित गर्ने उनले बताएका छन् ।

गत हप्ता पनि इरानको परमाणु केन्द्रमा आगलागी तथा बम बिस्फोट भएको थियो । ती विस्फोटहरूमा भएका क्षतिका विस्तृत विवरण इरानले गोप्य नै राख्दै आएको छ ।

Share.

Leave A Reply