भोलि असार १५ को अवसरमा सिनर्जी fm ले बिशेष कार्यक्रम गर्ने

असार १४, मुठी खाएर मुरी उब्जाउने महिनाको मध्य अर्थात् असार १५ गतेका दिन भोलि देशभर १४ औँ राष्ट्रिय धान दिवस मनाइँदै छ ।रोपाइँ जात्रा, हिलो खेल्ने, दहीच्यूरा खाने जस्ता नामले पनि असार १५ गतेलाई मनाउने परम्परा छ । विसं २०६१ मा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसङ्घलाई अन्तर्राष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । … Continue reading भोलि असार १५ को अवसरमा सिनर्जी fm ले बिशेष कार्यक्रम गर्ने