१४ असार । बाजुराको हिमाली गाउँपालिका–१ मा बिहान ११ बजे नै मतदान सकिएको छ । तीस मतदाता रहेको गुम्बागाउँ मतदान केन्द्रका २८ जनाले मतदान गरेको प्रहरी निरीक्षक जगदीश भट्टले बताउनुभयो ।
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed