play_circle_outline On Air

रमझम साझ

play_circle_outline On Air

रमझम साझ

चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा

0

असार १५, चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
क्वाटरफाइनलमा लेष्टर सिटीलाई १ –० गोल अन्तरले पराजित गर्दै चेल्सी अन्तिम चारमा पुगेको हो ।

लेष्टरको मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन रोस बार्क्लीले निर्णायक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६३ औं मिनेटमा बार्क्लीले निर्णायक गोल गरेका थिए ।

यससँगै चेल्सी एफए कपको सेमिफाइनलमा पुग्ने तेस्रो टिम बनेको छ ।

यस अघि म्यानचेस्टर युनाइटेड र आर्सनल सेमिफाइनलमा पुगिसकेका छन् ।

Share.

Leave A Reply