चितवनमा घाँटी भाँचिएर एकसिङ्गे गैँडा मर्‍यो

असार १२ – चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत कुमरोज मध्यवर्ती सामुदायिक वनमा आज दुर्लभ एकसिङ्गे गैँडा मृत अवस्थामा फेला परेको छ । निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले अन्दाजी २८–३० वर्षको पोथी गैँडा कुमरोजको कङ्क्रिट मचान नजिकै मरेको जानकारी दिनुभयो । मचान नजिकैको घोल (सिमसार) मा राति बिरामी जस्तो भएर बसेको गैँडा … Continue reading चितवनमा घाँटी भाँचिएर एकसिङ्गे गैँडा मर्‍यो