play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

माडीमा हात्ती आतंक शुरु

0

जिबन रानाभाट
असार १२, माडी नगरपालिका ९ राइटोलमा दिउसै जंगली हात्तीले आतंक मच्याउन शुरु गरे पछि स्थानीय बासिन्दा त्रसित भएका छन् आज साझ पौने ६ बजेको समयमा मानब बस्ति पसेको हातिले स्थानीयको धान खेति र बिउमा क्षति पुर्याएको इलाका प्रहरी कार्यालय माडीले जानकारी दिएको छ त्यस तर्फ़ अहिले प्रहरी गैरहेको र अहिले हात्ती बस्तीमा नरहेको पनि बताइएको छ

Share.

Leave A Reply