play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

0

असार ११,
नारायणघाट–मुग्लिन सडकखण्डको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा पहिरो गएका कारण अवरुद्ध भएको सडक केहिबेर अघिबाट खुलेको छ । आज दिउँसो ३ बजे कालीखोलामा खसेको पहिरोका कारण सडक अवरुद्ध भएको थियो । जिल्ला ट्राफिक कार्यालय चितवनले सीनर्जीलाई दिएको जानकारी अनुसार पहिरो पन्छाएपछि अहिले दुई तर्फि रुपमै सडक सञ्चालनमा आएको छ ।

Share.

Leave A Reply