टर्कीमा वाटर पार्कमा करेन्ट लागेर पाँच जनाको मृत्यु
असार १० ।टर्कीको एक वाटर पार्कमा करेन्ट लागेर तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ ।राजधानी इस्तानबुलबाट करिब एक सय किलोमिटर पूर्वमा पर्ने अक्याजी शहरमा रहेको वाटर पार्कमा विजुलीको करेन्ट लागेर तीन बालबालिकाको मृत्यु भएको हो ।करेन्ट लागेका बालबालिकालाई उद्दार गर्न गएका अरु दुई जनाको पनि मृत्यु भएको बताइएको छ ।स्वीमिङ पुलमा तीन जना बालबालिका … Continue reading टर्कीमा वाटर पार्कमा करेन्ट लागेर पाँच जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed