नेपालमा कोरोना संक्रमण र मृत्यु बढ्न सक्ने विज्ञहरूको चेतावनी

0

जेठ २२, नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । एक सतायता दैनिक दुई सय जना हाराहारीमा संक्रमण देखिन थालेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा हालसम्म कोरोना संक्रमणबाट ९ जनाको मृत्यु भइसकेको छ ।
नेपालमा कोरोना संक्रमति बढ्दै जाँदा विज्ञ चिकित्सक तथा जनस्वास्थ्यविज्ञले संक्रमतिको संख्या अझै बढ्न सक्ने बताएका छन् । संक्रमतिको मृत्युदर पनि बढ्न सक्ने उनीहरूको भनाइ छ । सरकारले कोरोना नियन्त्रण गर्न नसकेको टिप्पणी पनि उनीहरूको छ ।

Share.

Leave A Reply