play_circle_outline On Air

कथा

play_circle_outline On Air

कथा

महिला स्वास्थ्य स्वयमसेविकाको यातायात खर्च दोब्बर

0

जेठ १५, अर्थमन्त्री युवराज खतिवडाले देशभर रहेका महिला स्वास्थ्य स्वयं सेविकाहरुलाई यातायात खर्च दोब्बर दिने घोषणा गरेका छन् ।देशभरका ५२ हजार स्वास्थ्यकर्मीलाई यातायात दोब्बर बनाइएको बताएका हुन् ।उनले स्वास्थ्य स्वयं सेविकाका परिवारलाई निशुल्क स्वास्थ्य सेवाको व्यवस्थालाई निरन्तरता दिइएको पनि बताए ।

Share.

Leave A Reply