play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

घातक रोगको उपचार गर्न ४ अर्ब २२ करोड विनियोजन

0

 

जेठ १५, अर्थमन्त्री युवराज खतिवडाले विभिन्न घातक रोगको उपचारका लागि ४ अर्व २२ करोड विनियोजन गरिएको बताएका छन् ।उनले बालबालिका जेष्ठ नागरिकका मुटुको निशुल्क उपचार, क्षयरोग, यौनरोग, कुष्ठरोगको उपचार गर्न यो बजेट विनियोजन गरेको बताए ।अर्थमन्त्री खतिवडाले केन्द्रिय अस्पतालबाट पनि गरिब तथा विपन्न नागरिकलाई आकस्मिक स्वास्थ्य सेवा निशुल्क हुने पनि बताए ।

Share.

Leave A Reply