play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

play_circle_outline On Air

चाहेको गित सुन्नको लागि ०५६५२७४७२

चुनाव विरोधी गतिविधि गर्ने पूर्व राज्यमन्त्रीसहित ६ जना पक्राउ

0

असार ८ – चुनाव विरोधी गतिविधि गर्ने राष्ट्रिय जनता पाटी नेपालका ६ जना कार्यकर्तालाई नवलपरासी प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको छ । जिपमा कालो झण्डा टांगेर माइकबाट चुनावको बहिष्कार गर्न तथा चुनावमा भाग नलिन आह्वान गर्दै गरेको बेला पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।पक्राउ पर्नेमा राजपका जिल्ला संयोजक पुरन चौधरी, सदस्य ओमप्रकाश चौधरी, पूर्व शिक्षाराज्यमन्त्री गोविन्द चौधरी, सदस्य विजय अग्रहरि, नवलपरासीका प्रवक्ता राधेरमण पाण्डे र सदस्य अभिमन्यु यादव रहेका छन् । उनीहरुले जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

Share.

Leave A Reply