play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

घरेलु तथा पर्यटन व्यवसायीलाई सहुलियत दरको ऋण दिने

0

जेठ १५, घरेलु तथा पर्यटन व्यवसायीका कर्मचारीको लागि ५० अर्ब लागि सहुलियत दरको कर्जा उपलब्ध गराउने कोष खडा भएको छ।संसदमा आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै यस्तो अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।
कोरोना भाइरसका कारण नेपालको पर्यटन क्षेत्रमा सबैभन्दा बढी क्षति भएको छ।

Share.

Leave A Reply