play_circle_outline On Air

गीतसंगीत

play_circle_outline On Air

गीतसंगीत

विकास र समृद्धिका सपनाले साकार रूप लिन थालेको प्रधानमन्त्रीको भनाइ

0

जेठ १४, प्रधानमन्त्री केपी शर्मा ओलीले मूर्च्छित विकास र समृद्धिका सपनाले साकार रूप लिन थालेको बताएका छन् ।१३ औं गणतन्त्र दिवसका अवसरमा भिडियो सन्देश दिँदै प्रधानमन्त्री केपी शर्मा ओलीले मूर्च्छित सपनाहरू साकार हुन थालेको बताएका छन् ।प्रधानमन्त्रीले जारी गरेको शुभकामना सन्देशमा गणतन्त्रलाई संस्थागत गर्न अधिकांश समय व्यतीत भएको यस अवधिमा पनि मुलुकले महत्वपूर्ण उपलव्धि हासिल गरेको र जनताको चेतनाले ठूलो फड्को मारेको बताइएको छ ।
राष्ट्रिय एकता सुदृढ भएको बताउँदै आफ्नो निर्णय आफैं गर्ने र आफ्नो विकासको बाटो स्वतन्त्र ढङ्गले चयन गर्ने राष्ट्रको सार्वभौम अभ्यासले नयाँ उचाइ लिएको उनले बताएका छन् ।लामो सङ्क्रमणको अन्त्यसँगै आर्थिक क्षेत्रमा पनि नेपालले उल्लेखनीय उपलब्धि हासिल गरेको उनले दाबि गरे

Share.

Leave A Reply