play_circle_outline On Air

कायाकैरन

play_circle_outline On Air

कायाकैरन

डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप

0

जेठ ११, डिल्लीबजार कारागारमा कैदीबन्दीबीच झडप भएको छ । चौकीदार परिवर्तन गर्ने विषयलाई लिएर झडप भएको हो ।अहिले कारागार क्षेत्रमा बाक्लो प्रहरी परिचालन गरिएको प्रहरी उच्च स्रोतले बतायो ।काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पनि कारागारमा झडप भएको पुष्टि गरेका छन् ।यद्यपि, उनले क्वान्टिनमा बाँकीमा सामान दिन छाडेपछि समस्या सिर्जना भएको बताए । थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Share.

Leave A Reply