play_circle_outline On Air

सिनर्जी डायरी

play_circle_outline On Air

सिनर्जी डायरी

ईदको बिदा आज नभई भोलि रहेको गृह मन्त्रालयको स्पष्टोक्ति

0

जेठ ११, सरकारले मुस्लिम समुदायले मनाउने ईद पर्वको सार्वजनिक बिदा सच्याउँदै अर्को सूचना जारी गरेको छ । विदा जेठ १२ गते सोमबारका लािग दिइएको जनाइएको छ ।यसअघि मन्त्रिपरिषद् बैठकले जेठ ११ गते आइतबारका लागि ईदको सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।सोही निर्णयअनुसार गृह मन्त्रालयले सूचना निकालेर ११ गते सार्वजनिक बिदा दिइएको जानकारी गराएको थियो ।तर, गृह मन्त्रालयले फेरि अर्को सूचना निकालेर त्यसलाई सच्याउँदै ईदको सार्वजनिक बिदा सोमबार दिइएको जनाएको हो ।

Share.

Leave A Reply