play_circle_outline On Air

सिनर्जी हेल्थक्लब

play_circle_outline On Air

सिनर्जी हेल्थक्लब

पाकिस्तानमा ९० जना यात्रु बोकेको जहाज दुर्घटना:अहिले उद्धारका काम जारि

0

जेठ ०९, पाकिस्तानमा जहाज दुघर्टना भएको छ । लाहोरबाट कराँचीका लागि उडेको पाकिस्तान इन्टरनेशनल एअरलाइन्स पीआईएकाे जहाज कराँची विमानस्थल नजिकै दुघर्टना भएको हो ।दुघर्टनास्थलबाट कालो धूवाँको मुस्लाे उडिरहेको र विमानमा रहेका ९० जना यात्रुको अवस्था खुलिनसकेको द न्युजले जनाएको छ ।अहिले उद्धार सुरु भइसकेको पीआईएका प्रवक्ता अब्दुल सत्तरले जानकारी दिएको डन अनलाइनले जनाएको छ ।

Share.

Leave A Reply