play_circle_outline On Air

हेल्लो सिनर्जी

play_circle_outline On Air

हेल्लो सिनर्जी

भरतपुर महानगरपालिका ११ बसेनी गुम्बाथान नजिकै बस पल्टिँदा ६ जना घाइते

0

असार ८, भरतपुर महानगरपालिका ११ बसेनी गुम्बाथान नजिकै गएराति साढे १ बजे ना ५ ख ३०९९ नम्बरको बस पल्टिँदा ६ जना घाइते भएका छन्।

दुर्घटना भएको बसमा अन्दाजी ३५ जना यात्रु रहेको प्रहरीले जनाएको छ। घाइते मध्ये बारा पथरौता बेनौलीका ७५ वर्षीय जवरेज महराको चितवन मेडिकल कलेजमा उपचार भैरहेको छ भने अन्य ५ जनाको जिल्ला अस्पताल भरतपुरमा उपचार भैरहेको छ। घाइतेहरुको अवस्था खतरामुक्त रहेको चितवन प्रहरीले जनाएको छ।

Share.

Leave A Reply