play_circle_outline On Air

गल्यामर वर्ल्ड

play_circle_outline On Air

गल्यामर वर्ल्ड

अमेरिकामा सङ्क्रमित बढि देखिनु सम्मानको बिषय हो: राष्ट्रपति ट्रम्प

0

जेठ ०७, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरस सङ्क्रमित सबैभन्दा धेरै देखिनु सम्मानको कुरा भएको तर्क गरेका छन् ।राष्ट्रपति ट्रम्पले सङ्क्रमितको संख्या बढि देखिनुमा आफुहरुको कोरोना परीक्षणको अवस्था राम्रो भएको बताए । अमेरिकामा कोरोना भाइरसको महामारी सुरु भएयता पहिलोपटक मन्त्रीपरिषदको बैठक बोलाएका ट्रम्पले पत्रकारसँग अमेरिकामा सङ्क्रमितको संख्या विश्वमै सबैभन्दा धेरै रहनु परिक्षण राम्रो हुनु नै भएको बताएको बीबीसीले जनाएको छ ।

Share.

Leave A Reply