चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएका दुई अर्ना मरे

७ असार । ललितपुरको जाउलाखेलस्थित चिडियाखानाबाट स्थानान्तरण गरेर चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका दुईवटा अर्ना मरेका छन् ।गएको माघ महिनामा चिडियाखाना र कोसी टप्पुबाट १५ वटा अर्ना स्थानान्तरण गरिएको थियो । चिडियाखानाबाट ल्याइएको एक जोडी अर्ना मरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्काले जानकारी दिनुभयो । अब यहाँ १३ वटा अर्ना बाँकी छन् … Continue reading चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएका दुई अर्ना मरे