नेपाल-चीनबीच विगतमा भएका सम्झौता कार्यान्वयनमा लैजान ढिलाई गर्न नहुनेमा जोड
६ असार। नेपाल-चीन परामर्श संयन्त्र बैठकले दुई देशबीच विगतमा भएका सम्झौता कार्यान्वयनमा लैजान ढिलाई गर्न नहुनेमा जोड दिएको छ ।काठमाडौंमा मंगलबार बसेको नेपाल-चीन परामर्श संयन्त्र बैठकले केपी ओली नेतृत्वको सरकारको पालामा भएका पारबहन तथा यातायातलगायतका सम्झौंता कार्यान्वयनमा लैजान ढिलाई गर्न नहुनेमा जोड दिएको हो ।नेपाल-चीन परामर्श संयन्त्रको बैठक विगत चार वर्षदेखि स्थगित हुँदै आएको थियो … Continue reading नेपाल-चीनबीच विगतमा भएका सम्झौता कार्यान्वयनमा लैजान ढिलाई गर्न नहुनेमा जोड
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed