असार ६।पोर्चुगलको जंगलमा भीषण आगलागीका कारण कम्तीमा ६२ जनाको मृत्यु भइसकेको छ ।मृत्यु हुनेमा ‘आइसी–८’ राजमार्ग हुँदै मोटरबाट आफ्नो गन्तव्यतर्फ जाँदै गरेका यात्रुको संख्या उल्लेख्य छ । कम्तीमा एक दर्जन कार जलेर खरानी भएका छन् ।राजमार्गमा गुडिरहेका ती सवारी साधन एक्कासी आगोको चपेटमा परेका हुन् । तीव्र हावाका कारण आगोले राजमार्ग नै लपेटेपछि ती कार … Continue reading पोर्चुगलको जंगलमा भीषण आगलागी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed