play_circle_outline On Air

गल्यामर वर्ल्ड

play_circle_outline On Air

गल्यामर वर्ल्ड

बलिवुड अभिनेता इरफान खानकाे निधन

0

बैशाख १७, बलिवुड अभिनेता इरफान खानकाे निधन भएकाे छ । पछिल्लाे केही दिनदेखि इरफानकाे स्वास्थ्य अवस्था बिग्रँदै गएपछि मङ्गलबार उनलाई सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएकाे थियाे ।निर्देशक शूजित सरकारले ट्वीट गर्दै इरफान खानकाे निधन भएकाे जानकारी दिएका हुन् । इरफान ५४ वर्षका थिए ।

हिजो अस्पतालले पनि इरफानकाे स्वास्थ्य अवस्था नाजुक भएकाे बताएकाे थियाे । उनलाई श्वास लिन पनि अप्ठ्याराे भइरहेकाे अस्पतालले जनाएकाे थियाे ।इरफान खानले आफ्नाे अभिनय काैशलका कारण बलिवुडमा छुट्टै छाप छाेडेका थिए ।

Share.

Leave A Reply