बाजुरामा कांग्रेस र एमालेबीच झडप, एकको मृत्यु
४ असार, बाजुराको डोगडीमा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच भएको झडपमा एक जनाको मृत्यु भएको छ । झण्डै एक दर्जन घाइते भएका छन् ।छेढेदह गाउापालिकाको उम्मेदवारी दर्ताका लागि जाने क्रममा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको हो । झडपका क्रममा हंश राउतको मृत्यु भएको छ ।झडपका क्रममा घाइते भएका उनलाई उपचारका लागि सदरमुकाम ल्याइएको … Continue reading बाजुरामा कांग्रेस र एमालेबीच झडप, एकको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed