play_circle_outline On Air

गल्यामर वर्ल्ड

play_circle_outline On Air

गल्यामर वर्ल्ड

माडिमा बदेलले आक्रमण गर्दा ४ जना घाइते

0

चैत १८ । 

माडिमा बदेलले आक्रमण गर्दा ४ जना घाइते भएका छन। आज बिहान अम्बाबासमा प्रवेश गरेको बदेलले आक्रमण गर्दा स्थानिय ४ जना घाइते भएका हुन।

बँदेलको आक्रमणमा परेका पूर्ण बहादुर बि.क. र मीनमाया मगरलाई उपचारका लागि बसन्तपुरको बघौंडा अस्पताल ल्याइँदै गर्दा तेश्रो र चौथो व्यक्ति आक्रमणमा परेका हुन्। बँदेल नियन्त्रण वा हानिकारक जनावरमा सुचिकृत भएकाले उचित व्यवस्थापनका लागि निकुञ्ज रक्षक सेना परिचालित भइसकेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीले जनाउनुभयो ।

Share.

Leave A Reply