play_circle_outline On Air

गल्यामर वर्ल्ड

play_circle_outline On Air

गल्यामर वर्ल्ड

कोरोना आशंका गरिएकी युवतीको वीर अस्पतालमा मृत्यु

0

चैत १७, वीर अस्पतालमा कोरोना संक्रमणको आशंकामा भर्ना भएकी एक युवतीको मृत्यु भएको छ ।वीर अस्पतालका निर्देशक डा। केदार सेञ्चुरीका अनुसार उनलाई सोमबार बिहान बेहोस अवस्थामा अस्पताल ल्याइएको थियो ।

उनी भारतबाट यही साता नेपाल आएको बताउदै उनले यहाँ ल्याउँदा ज्वरो पनि रहेको सास फेर्न पनि गाहो भइरहेको बताए । निर्देशक सेञ्चुरीले आफुहरुले कोरोनाको शंका गरेर उनको नमुना टेकु ल्याबमा पठाएको बताउदै यहाँ इमर्जेन्सीमा भर्ना गरिएको बताए ।ती युवती चन्द्रागिरि नगरपालिका १५ की हुन् ।

Share.

Leave A Reply