play_circle_outline On Air

बितेका पल

play_circle_outline On Air

बितेका पल

कोरोनाका कारण बिश्वभर मृत्युहुनेको सख्या २२ हजार पुग्यो:४ लाख ८७ हजार संक्रमित

0

चैत १३, विश्वमा महारामारीको रुपमा तीब्र गतिमा फैलिरहेको कोभिड–१९ का कारण मृत्यु हुने र संक्रमितको संख्या बढिरहेको छ । १९८ राष्ट्र प्रभावित भएका छन् ।विश्वभर २२ हजार २८ जनाको मृत्यु भएको छ ।

४ लाख ८७ हजार ४ सय ५२ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ ।१ लाख १७ हजार ५ सय ८२ जना उपचारपछि घर फर्किएका छन् । चीनबाट सन् २०१९ को डिसेम्बरमा सुरू भएपनि अहिले युरोप यसको केन्द्रविन्दु बनेको छ ।सबैभन्दा धेरै मानिसको मृत्यु इटालीमा भएको छ ।

Share.

Leave A Reply