play_circle_outline On Air

हालचाल

play_circle_outline On Air

हालचाल

म घरमा बसेर सरकार सञ्चालन गरिरहेको छु, तपाईं पनि घरमै बस्नुस्ः प्रधानमन्त्री

0

चैत १२ । प्रधानमन्त्री केपी ओलीले लकडाउनका बेला घरमै बस्न जनतालाई आह्वान गरेका छन् ।आफू घरमै बसेर सरकार सञ्चालन गरिरहेको दृष्टान्त दिँदै प्रधानमन्त्री ओलीले जनतालाई पनि घरमै बस्न आग्रह गरेका हुन् ।बुधबार आफ्ना सामाजिक सञ्जालमा फोटोसहित ट्वीट गर्दै प्रधानमन्त्री ओलीले लकडाउनका बेला पनि सुरक्षित रहन आग्रह गरेका छन् ।


प्रधानमन्त्री ओलीले सबै अहिले लकडाउनमा रहेको बताउदै अर्को घोषणा नहुञ्जेल घरमै बस्न आग्रह गर्नुभयो ।कोरोना भाइरसका कारण उत्पन्न हुनसक्ने जोखिम कम गर्न सरकारले देशभर लकडाउन गरेको छ । सरकारले ११ गतेदेखि चैत १८ गतेसम्म लकडाउन घोषणा गरेको छ ।

Share.

Leave A Reply