नेपालकी भगवतीले जितिन कोरोनालाई

0

चितवन, चैत १२ 
क्याट यूकेकी पूर्व उपाध्यक्ष तथा सामाजिक अभियन्ता भगवती रानाभाट पूर्ण स्वास्थ लाभ गरी घर फर्केकी छिन । तिन हप्ता अघि उनलाई अस्पताल भर्ना गरिएको थियो । कोभिड १९ अर्थात् कोरोना पोजेटिभ देखिएपछि उनलाई लण्डनको एक अस्पतालमा उपचारार्थ राखिएको थियो । करिव ३ हप्ताको अस्पताल बसाईपछि उनले कोरोना ९कोभिड १९० लाई जितेकी हुन । एनआरएनए यूकेको महिला विभागले मनाएको महिला दिवश नै उनको अन्तिम सार्वजनिक उपस्थिति थियो । कार्यक्रम सकिएको भोलिपल्टबाट उनमा कोरोना भाइरसको संक्रमण देखिएको थियो ।

समाचार – ऐजेन्सीको सहयोगमा

Share.

Leave A Reply